घर बनाउन स्टील खरिद गर्दा त्यसको भौतिक तथा रासायनिक गुणहरु हेर्ने गरौँ

के तपाईं घर बनाउन लाग्नुभएको छ ? छ, भने बुझिराख्नुहोस्, बजारमा विभिन्न क्वालिटी र ग्रेडका छडहरु उपलब्ध छन् । तपाईंले किन्न लाग्नुभएको छड नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको छ कि छैन, एकपटक अवश्य जाँच गर्नुपर्छ ।

स्टीलको गुणस्तर त्यसभित्र रहेको विभिन्न रसायन (chemicals) ले निर्धारण गर्दछ । कुन रसायन को काम के हो र कति मात्रामा हुनुपर्छ, साथै कस्तो भौतिक वा रासायनिक गुण हुनुपर्छ सम्बन्धि जानकारी हुनु अति आवश्यक छ ।

chemicals and their properties

sulpher-effect-jagdamba-steels

effect of phosphorus in tmt rod

effect of carbon in tmt steel rod
chemical properties in RHINO 500D
construction work using jagdamba steels
chemicals used in jagdamba steel tmt rod

Leave a Reply

Your email address will not be published. Required fields are marked *