









जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याल्भा+ जस्तापाताको ७ विशेषताहरुले दिन्छ तपाईंको घरलाई सुन्दर आकार र सुनिश्चित गर्दछ तपाईंको परिवारको सुरक्षा
यो नेपालकै पहिलो स्वचालित अत्याधुनिक ग्याल्भालुम लाइन प्रक्रिया (४ कोट कोटिङ्ग विधि, रिभर्स रोलिङ्ग कोटिङ्ग विधि, स्किन पास मिल तथा स्ट्रेच लेभलर) बाट उत्पादित पहिलो आल्मुनियम - जिंक कोटिङ्ग भएको उत्पादन हो । यसले घरलाई उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप प्रदान गर्दछ ।
एन्टी–कोरोजन प्रविधिद्वारा उत्पादित जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याल्भा+ जस्तापाता वर्षौं वर्ष टिक्छन् । साथै, आल्मुनियम, जिंक र सिलिकन अलोयको प्रयोगले कोटिङ्गको खिया प्रतिरोधात्मक क्षमतामा समेत अत्याधिक वृद्धि गर्दछ ।
मौसम प्रतिरोधक क्षमता भएको जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा+ ले भारी वर्षा, हिमपात, उच्च तापक्रम जस्ता हरेक प्रकारका मौसमबाट बचाउनका साथै उपयुक्त इन्सुलेशन प्रदान गर्दछ।
उच्चस्तरीय उत्पादन प्रक्रियाले जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याल्भा+ को वजन हलुका बनाउनुको साथै जस्तापातालाई प्रदान गर्दछ उच्चतम मजबुती ।
प्रिमियम रंगद्वारा कोटिङ्ग गरिएका जगदम्बा सुपर शाइन जस्तापाताहरूमा सुपिरियर पेन्ट टेक्नोलोजीले पेन्ट चर्किनबाट रोक्दछ र साधारण पेन्टको तुलनामा धेरै वर्षसम्म छानालाई नयाँ राख्दछ ।
विभिन्न १५ भन्दा बढि उच्चस्तरीय गुणस्तर परीक्षणका माध्यमबाट प्रशोधन गरिएका जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याल्भा+ जस्तापाताले सर्वोत्कृष्ट गुणस्तरको सुनिश्चितता प्रदान गर्दछ।
४० माइक्रन गार्ड फिल्म कोटिङ्गले जगदम्बा सुपर शाइनलाई ढुवानी तथा जडानको समयमा हुनसक्ने क्षतिबाट पूर्ण सुरक्षा प्रदान गर्दछ ।
अत्याधुनिक प्रविधिबाट उत्पादित जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याल्भा+ जस्तापाता हो आधुनिक निर्माणको आधार
Copyright (c) 2022 Jagdamba Steels.