1 year ago

आर्थिक वर्ष ०८०/०८१ मा जगदम्बा स्टिल्सले आफ्नो उत्पादन भारत निर्यात गरी निर्यात प्रबर्द्धन क्षेत्रमा निर्वाह गरेको उत्कृष्ट भूमिकाको कदर गर्दै वीरगंज उद्योग वाणीज्य संघले आफ्नो ४९ औं वार्षिक साधारण सभाको अवसरमा प्रशंसा पत्र प्रदान गरेको छ।